jQuery(document).ready(function($){ //
});

दमक , १९ साउन । पूर्वकप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिएको घोषणा गरेका छन् ।

पूर्वकप्तान खड्काले सामाजिक सञ्जालमा एउटा स्ट्याटस लेख्दै अन्तराष्ट्रिय क्रिक्रेटबाट आफुले सन्यास लिएको घोषणा गरेका हुन्।

RAWA Hills Town Property

RAWA Hills Town Property

पारसले सन् २००४ बाट क्रिक्रेट खेल्न सुरु गरेका थिए । उनकै कप्तानीमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप खेल्ने मौका पाएको थियो भने एक दिवसिय मान्यता हासिल गरेको थियो ।

‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे सर्दैछन्,’ उनले भनेका छन्, ‘मैदानभित्रका यी दुई दशक जीवन रहुञ्जेल मिठो यादका रुपमा मसँग रहनेछन् । हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने छौँ भन्ने विश्वास लिएको छु ’ – भन्दै सामाजिक सञ्जालमा स्ट्याटस लेखेका छन्  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय