दमक , २१ साउन । दमकमा कोरोनाको खोपलाई लिएर व्यापक टीका टिप्पणी उठ्न थालेको छ ।
यता खोपको भिड अनि उता दमकमा अत्याधिक मात्रामा कोरोना संक्रमीत दर बड्नुलाई लिएर दमकका व्यक्तिहरु निकै टिका टिप्पणी गर्न थालेका छन् ।
विभिन्न ब्याब्सायीहरु लेख्नु हुन्छ: “पहुँच वालाको चैन भयो सोजा व्यापारीहरु मार्कामा, न त खोप पाइनछ, न त ब्यापार गर्न नै पाइन्छ” ।
त्यसैगरी होटल ब्याबसयी संघ दमकका अध्यक्षले पनि आपत्ति जनाएका छ्न्न ।
कोरोनाको खोप होटल व्यवसायीलाइ ७ वटा छुट्टाइएपछी सामजिक संजालमा लेखेर आपती जनाइएका हुन् ।
दमकमा न निषेधाज्ञा पालाना भएको देख्न सकिन्छ, न सावधानी अपनाएर खोप लगाएको पाइन्छ।






