दमक , २१ साउन । यही मिति २०८७ श्रावण २२ र २३ गते नेप्सेको डाटा सेन्टर मर्मत गर्ने भएकोले भोलि र पर्सी टीएमएस बन्द हुनसक्ने जानकारी गरेको छ। हामी चाँडो भन्दा चाँडो कार्य गर्ने प्रतिबद्दता जनाउँदै ग्राहक वर्ग मा पर्न गएको असुबिधालाई मध्य नजर गर्दै क्षमा मागेको छ।






