jQuery(document).ready(function($){ //
});

दमक , २१ साउन । 

राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले भेट गर्नुभएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री देउवा शतिल निवास पुग्नुभएको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

भेटमा प्रधानमन्त्री देउवालाई राष्ट्रपति भण्डारीले कोरोना महामारी नियन्त्रणका लागि सरकारले विशेष पहल गर्नु पर्ने भन्दै  अनुरोध गर्नुभएको थियो । भेटमा समसामयिक विषयमा समेत छलफल भएको बताइन्छ । राष्ट्रपति र प्रधानमन्त्रीबीच आज भएको  भेटघाट नियमित भेटघाट भएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय