jQuery(document).ready(function($){ //
});

यति एयरलाइन्सले आन्तरिक उडानतर्फ विभिन्न सस्तोमा गन्तव्यमा पुर्याउने भएको छ । एयरलाइन्सले काठमाडौंबाट विभिन्न गन्तव्यमा हुने उडानका लागि सस्तो भाडादर तय गरेको हो । यतिका अनुसार काठमाडौंबाट पोखरा १५ सय रुपैयाँ भाडादर तय भएको हो । यस्तै भैरहवासम्म १८ सय, विराटनगर १८ सय, सिमरासम्म १५ सय, भद्रपुरसम्म १९ सय र नेपालगञ्जसम्म २५ सय रुपैयाँ तय भएको छ । सस्तोदरमा टिकट प्राप्त गर्नका लागि यति एयरलाइन्सको मोबाइल एप्लिकेशन वा वेवसाइटबाट यतिसस्तो (YETISASTO) कोड प्रयोग गर्नुपर्ने बताइएको छ । यो सुविधा आजबाट एक हप्तासम्मका लागि कायम हुनेछ । 

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय