jQuery(document).ready(function($){ //
});

दमक , २५ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) ले महन्थ ठाकुर पक्षलाई पार्टीबाट निस्कासन गरेको निर्णयलाई अद्यावधिक गरेको छ।

जसपाको कार्यकारिणी समिति बैठकले ३५ जना कार्यकारिणी सदस्यको मात्रै नाम निर्वाचन आयोगमा पठाएको थियो । साउन ११ गते आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएसँगै यादवले ३५ सदस्य रहेको कार्यकारिणी समितिको अद्यावधिक गर्न पत्र पठाउनुभएको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

ठाकुरको पक्षमा रहेका १६ जना अब जसपाको साधारण सदस्य मात्रै रहने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय