दमक , २७ साउन । यू.एन.एच.सि.आर, नेपाल बाट दमक नगरपालिकाद्वारा संचालित दमक अस्पताललाई कोभिड रोकथाम तथा नियन्त्रणका लागि विभिन्न किसिमका स्वास्थ्य सामाग्री आज मिति २०७८।०४।२७ गते श्री नगर प्रमुख रोमनाथ ओली ज्यूको उपस्थितिमा हस्तान्तरण गरिएको छ । उपलब्ध सामाग्रीहरु निम्न रहेका छन :-
१. Disposable PPE-112 Cartoons (८,२४६ थान)
२. FFP2 Non-Surgical Mask-10 Cartoons (५,२०० थान)
३. Mask Surgical-2 Cartoons (५,००० थान)
४. Disposable Gloves-40 Cartoons (२०,००० थान)
५. Oxygen Concentrator-15 Cartoons (१५ थान) लगायतका स्वास्थ्य सामाग्रीहरु प्राप्त भएको छ ।यू.एन.एच.सि.आर, नेपाललाई दमक नगरपालिका, दमक अस्पतालको तर्फबाट हार्दिक धन्यवाद ।









