jQuery(document).ready(function($){ //
});

दमक , २९ साउन ।अबदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आफन्तलाई विदाइ गर्न जान नपाइने भएको छ । कोभिड-१९ को जोखिम उच्च रहेकाले विमानस्थल परीसरमा आफन्तलाई विदाइका लागि जान रोक लगाइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानस्थलमा आवतजावत गर्दा अनिवार्य मास्कको प्रयोग र स्यानीटाइजरको प्रयोगलाई उच्च प्राथमिकतामा राख्‍न प्राधिकरणले अनुरोध गरेको छ । यात्रुले टर्मिनलभित्र तापक्रम परीक्षण गरेर मात्र प्रवेश गर्नुपर्नेछ  ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय