jQuery(document).ready(function($){ //
});

दमक , ३१ साउन । मोरङको उर्लाबारीमा आज भएको अनलाईन टेलिभिजन पत्रकारहरुको भेलाले जिल्ला कमिटीको तदर्थ समिति गठन गरेको छ । झापा सुनसरि ईलाम मोरङ ४ जिल्ला लाई समेटेरह जिल्ला कमिटि गठन गरेकाे छ ।

यसै गरि मोरङ् मा प्रकाश श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो । समितीको उपाध्यक्षमा दिपक बाँस्तोला, सचिवमा हरेन्द्र खत्री, कोषाध्यक्षमा सम्झना राई चयन हुनुभयो । यस्तै सदस्यहरुमा वर्षा राई, रमेश भण्डारी, होमा डाँगी, धनराज महतो, किशोर निरौला, छबि श्रेष्ठ, दिनेश बस्नेत र विकाश निरौला रहनुभएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय