jQuery(document).ready(function($){ //
});

दमक , ४ भदौ । आईपीएस र कर्पोरेट पे प्रणालीहरूको सेवा दुईदिन दिनको दुईघण्टा बन्द हुने भएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडको सूचना निकाल्दै डेटा सेन्टर अपग्रेड तथा माइग्रेसन गर्नुपर्ने भएकाले सेवा बन्द गर्न लागेको जनाकारी दिएको हो ।

शुक्रबार र आईतबार साँझ ५ बजेदेखि ७ बजेसम्म कनेक्ट आईपीएस र कर्पोरेट पे प्रणालीहरूको सेवा बन्द हुने कम्पनीले जानकारी दिएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

नेपाल क्लियरिङ हाउस नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त संस्था हो । जसले कनेक्ट आईपीएस, कर्पोरेट पे लगायतका सिस्टम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय