jQuery(document).ready(function($){ //
});

।। दमक ।। भदौ ४ ।। राष्ट्रिय प्रजातन्त्र (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले नेपाली कांग्रेसले २/४ महिना बढी सरकार चलाउन नसक्ने दावी गरेका छन । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष राणाले एक महिना बितिसक्दा समेत मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको सरकारले काम देखाउन दल विभाजन सम्बन्धी विवादित अध्यादेश ल्याएको आरोप लगाए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय