jQuery(document).ready(function($){ //
});

।। दमक।। भदौ ७ ।। भोजराज घिमिरे ।।

आज भाद्र ७ गते थारु कल्याणकारी सभा मोरङले एक कार्यक्रमको आयोजना गरि नेपाल चिकित्सा शिक्षा परिषदले संचालन गरेको MBBS प्रवेश परिक्षा २०७८ मा आफ्नु नाम पुर्ण रुपमा छात्रवृत्तिमा नाम निकाल्न सफल गरेकोमा दुहबी नगरपालीका वाड न. ७ पचिरा हाल ललितपुर का निष्चल राज चौधरीलाई शुभकामना, बधाई , प्रमाण पत्र सहित सम्मान गरिएको थियो । सो कार्यक्रम थारु कल्याणकारी सभा भबन बिराटनगर ३ पबित्र चोकमा भयेको थियो।

RAWA Hills Town Property

RAWA Hills Town Property

उक्त कार्यक्रमको प्रमुख अथिती सो सस्थाका केन्द्रिय उपाध्यक्ष कन्नुलाल चौधरीले गर्नु भएको थियो भने सभापतित्व उक्त संस्थाका मोरङ सभापति प्रदिप कुमार भगतले गर्नु भएक्क थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय