दमक, ११ भदौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर सिटीसंग अनुबन्धित हुने बारे पछिल्लो समय चर्चा पाएको छ ।
स्पेनिश दैनिकका अनुसार रोनाल्डोको म्यानचेस्टरसंगको अनुबन्धन पक्का भएको छ। रिपोर्टको अनुसार १५ मिलियन पाउंड प्रति सिजनको डीलमा अनुबन्धनको निधो भएको छ।






