jQuery(document).ready(function($){ //
});

दोस्रो मैत्रीपूर्ण खेलमा नेपल भारतसँग पराजित भएको छ। काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसँग २-१ गोलले पराजित भएको हो।

पहिलो हाफ बराबरी भए पनि दोस्रो हाफमा भारतले अग्रता लिएको थियो। भारतका लागि पहिलो गोल फारुक चौधरीले ६२औं मिनेटमा गरेका थिए। दोस्रो गोल भारतका लागि कप्तान सुनिल क्षेत्रीले ८०‌औं‌ मिनेटमा गरेका थिए।

RAWA Hills Town Property

RAWA Hills Town Property

नेपालका लागि सान्तावना गोल तेज तामाङले ८६औं मिनेटमा गरेका थिए। यसअघि पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय