jQuery(document).ready(function($){ //
});

राष्ट्रिय तथ्याङ्क विभागले कात्तिक २५ बाट मंसिर ९ गतेसम्म रोकिएको जनगणना गर्ने भएको छ । 

यसअघि जेठ २५ देखि असार ८ सम्म गर्ने कार्यतालिका थियो। तर कोरोना महामारीका कारण हुन सकेको थिएन् । 

RAWA Hills Town Property

RAWA Hills Town Property

कोरोनाको कारण रोकिएको जनगणनाको मिति तय गरेको हो ।

जनगणनाको लागि देशभर ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक खटाइने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय