jQuery(document).ready(function($){ //
});

।।दमक।।भदौ २३।।

बिबेकशिल साझा युवा संगठन प्रदेश न १ ले आज झापा दमक स्थित गणतन्त्र चोकमा MCC विरुद्ध शान्तिपुर्ण प्रदर्शन गरेको छ। उक्त कार्यक्रममा प्रदेश नम्बर -१ संयोजक प्रसान्त ढकाल, झापा जिल्ला सह-संयोजक जय बिमलि, जिल्ला सदस्य तेज कुमार श्रेष्ठ ,तिर्थ चाम्लिङ्ग राई , भवानी सापकोटा दमक नगर संयोजक रेवत चन्द्र भण्डारी साथै दमक नगरका थुप्रै सदस्यहरुको उपस्थिति रहेको थियो।
उपस्थित हुनुहुने सम्पुर्ण साथीहरूलाई झापा जिल्ला सह-संयोजक बिमलिले आभार समेत व्यक्त गरेका छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय