jQuery(document).ready(function($){ //
});

।।दमक।।भदौ २६।।

नेपाली काङ्ग्रेसको १४ औ माहाधिवेशनमा दमक नगर कार्यसमितिको सह-सचीव पदमा युवाको शान, अत्यन्तै मिलनसार , सहयोगी, विद्यार्थी नेता , युवावर्गको आशा र भरोसा अनि ढुकढुकी नेपाली काङ्ग्रेसका युवा तथा उदयमान नेता
मनि कुमार लिम्बू उठेका छन् । उनि प्रकाश प्रसाइको प्यानलबाट उठेका छ्न्न।बहुमत दिएर जिताउनको लागि युवा वर्गलाई उनले अनुरोध गरेका छ्न्न।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय