jQuery(document).ready(function($){ //
});

८६ वर्षीय पेरु क्रान्तिका नेता गोन्जालोको जेलमा निधन भएको छ । आतंक फैलाएको आरोपमा उनलाई सरकारले आजीवन कारावासको सजायँ दिएको थियो । उनी सन् १९९२ देखि जेलमा थिए । उनि विश्वभरका कम्युनिष्ट क्रान्तिकारीका प्रेरणाका स्रोतक रुपमा पनि परिचित थिए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय