jQuery(document).ready(function($){ //
});

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलवार (आज) गृहजिल्ला झापा आउने भएपछि यसका लागि आवश्यक तयारी पुरा भएको बताईएको छ । एमालेले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्न ओली झापा आउन लागेका हुन् ।

विर्तामोडको सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय