jQuery(document).ready(function($){ //
});

आज भदौ २९ अर्थात राष्ट्रिय बाल दिवस देशैभर बिभिन्न कार्यक्रम गरि मनाइएको छ। यसै अवसरमा बिराटनगरको शान्ति युवा क्लबले विराटनगर ११ मा रहेको सगरमाथा स्कुलमा खुला चित्रकला प्रतियोगिता आयोजना गरेको छ।

उक्त प्रतियोगितामा सगरमाथा स्कुलका विद्यार्थीहरुको उल्लास्पु र्ण सहभागिता जनाएका थिए जस्मध्ये प्रथम द्वितीय तृतीय क्रमशः सोनि शर्मा ,प्रतिभा र लेलिना भएका थिए । सो कार्यक्रमको प्रमुख अतिथिमा वासिम आलम रहेका थिए भने विशिष्ठ अतिथिमा सोहि वडाका वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने रहेको क्लबका अध्यक्ष बिपुल चौधरीले जानकारी दिए।

RAWA Hills Town Property

RAWA Hills Town Property

साथै कार्यक्रममा वडा सदस्य रिन्कु परियार,अमर मण्डल,अभिमन्यु यादव, रोहनी रमन दवाडी,आभा अनुपामा,रुपक मेहता,सोनु शर्मा,मो.मुस्ताक आलम,विवेक मेहता,रोशन खुस्वाहा लगायत शान्ति युवा क्लब परिवारको उपस्थिति रहेको अध्यक्ष चौधरीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय