jQuery(document).ready(function($){ //
});

झापाको शिवसताक्षी स्थित कनकाई माईको नहरमा एक जनाको पुरुषको सव फेला परेको छ । नगरको वडा नं. ६ स्थित कनकाई नहरको ३ नम्बर साइफनमा एक पुरुषको सव फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

उक्त सव शिवसताक्षी ६ का ३९ वर्षीय अच्युतानन्द नेपालको रहेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार उनी अपाङ्गता भएका व्याक्ति हुन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

सब फेला परेको स्थान देखि ५० मिटर नजिक मा उनले चलाउने साइकल फेला परेको छ । मृतक शिवसताक्षी नगरपालिकाको नगरस्तरीय अपाङ्गता परिचयपत्र काड वितरण समितिका सदस्य समेत रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय