jQuery(document).ready(function($){ //
});

ओखलढुङ्गामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनकोशी गाउँपालिका– ९ कटुञ्जेका ५८ वर्षीय लोकनाथ गिरी रहेको प्रहरीले जनाएको छ। 

सोही गाउँपालिका–१० स्थित आफ्नै बेसीघरमा टर्चलाइट चार्ज गर्नेक्रममा करेन्ट लागेर उनको बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए। 

RAWA Hills Town Property

RAWA Hills Town Property

उनले घटनाबारे थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको बताए। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय