jQuery(document).ready(function($){ //
});

किशोर निरौला

आज असोज ३ अर्थात् संविधान दिवस। २०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइएको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरूप पाएको थियो।

सरकारले संविधान जारी भएको ६ वर्ष पुगेको अवसरमा आझ मोरङको मधुमल्ला बजार भित्र रहेकाे शिव राधाकृष्ण मन्दिरको परिसर भित्र ईलाका प्रहरी मधुमल्लाले सरसफाई कार्यक्रम सम्पन्न गरेकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय