jQuery(document).ready(function($){ //
});

अर्जुन शाह/ लखनपुर /कार्तिक २१
पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वाड नं ६ लखनपुर इस्थित पुरानो धर्म शाला प्राङ्गणमा सखुवा प्रसौनी पशु सेवा शाखा द्वारा नि: शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ।
सखुवा प्रसौनी पशु सेवा शाखाका प्रमुख अमित कुशवाहा काे अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथि सखुवा प्रसौनी गापा अध्यक्ष प्रदीप कुमार जैसवालले उद्घाटन गर्दै भने मानिसको लागि सधैं शिविर हुने तर पशु काे पनि गर्न आवश्यक छ त्यसले गाउँपालिकाले आयोजना गरेको थिए बताएका छन्।
शिविरमा ४५० बाख्रा ,६० काउ र ५० भैंसी लगायतले
चेक जाँच भएको थियो।
चेक जाँच पश्चात औषधि पनि वितरण गरिएको थियो
डा पुषलेन्द्र साह , राम विनय यादव,प्रदीप चौधरी,
लगायतकाले चेक जाँच गरेका थिए।
भने पशु स्वास्थ्य प्राविधिक बिद्यार्थी रणधीर कुशवाहा, सुमित कुशवाहा,भावना शर्मा,शारदा यादव लगायतले
स्वयम सेवक का भूमिका निर्वाह गरेका थिए गरेका थिए।
कार्यक्रम मा पत्रकार अर्जुन शाह स्थानिय मुना राउत कम्मर, जगदेव राम,मेघनाथ साह कानु भिखारी राम लगायतका उपस्थिति रहेको थियो।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय