jQuery(document).ready(function($){ //
});

रुबी खान र उहाँका साथीहरुको आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गर्दै सबैतिर बाट सकेसम्मका भौतिक र डिजिटल आन्दोलनहरुका लागि अपील गर्न आग्रह गर्दै दमकमा क्रीएटिभ सि नेपालद्वारा एक कार्यक्रमद्वारा प्रदर्शनी ।

निर्मला कुर्मी र नन्कुन्नी धोवीको न्यायका लागि खबरदारी र चलिरहेका संघर्षहरुप्रती ऐक्यबद्धता व्यक्त गर्दै झापाको दमकमा आज र्‍याली, मार्चपास र नाटकको माध्यमद्वारा खबरदारी कार्यक्रम सम्पन्न भयो।
आयोजित कार्यक्रम अब तपसिलको समय र स्थानमा समेत हुने आयोजकले जानकारी दिए।

RAWA Hills Town Property

RAWA Hills Town Property

स्थान : बिर्तामोड, मिती: २०७८।०९।१२ गते, समय : बिहान १२ बजे स्थान : काँकरभिट्टा, मिती: २०७८।०९।१२ गते, समय : दिउँसो ३ बजे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय