।।भोजराज घिमिरे ।।
नेपाल रेडक्रस सोसाइटीको विधान, २०२० (सत्रौं संशोधन २०७४सहित ) को परिच्छेद १६ मा भएको व्यवस्था र नेपाल रेडक्रस निर्वाचन नियमावली,२०४९ ( तेस्रो संशोधन २०७५ सहित) बमोजिम हुने जिल्ला कार्यसमितिको सभापति पद १, महिला उपसभापति पद १, खुल्ला उपसभापति पद १, मन्त्री पद १, कोषाध्यक्ष पद १, उपमन्त्री पद १, उपकोषाध्यक्ष पद १, महिला सदस्य पद ३ र खुल्ला सदस्य पद ७ गरी जम्मा १७ पदका लागी २०७८÷०९÷११ मा सम्पन्न हुने निर्वाचन कार्यक्रम मिति २०७८÷०९÷०२ मा निर्वाचन कार्यक्रम प्रकाशित गरी २०७८÷०९÷११ गते मतदान कार्यक्रम तोकिएकोमा निर्वाचन कार्यक्रम अनुसार प्रकृयागत रुपमा कार्यक्रम बढाउदै जाँँदा नेरेसो जिल्ला कार्यसमितिको तोकिएको पदहरु सभापति पद १,मा १ जनाको मात्र उपसभापति महिला पद १,मा १ जना उपसभापति खुल्ला पद १,मा १ जना मन्त्री पद १,मा १ जना कोषाध्यक्ष पद १, मा १ जना उपमन्त्री पद १,मा १ जना उपकोषाध्यक्ष पद १, मा १ जना महिला सदस्य पद ३ मा ३ जना र सदस्य खुल्ला पद ७ मा ७ जना गरी जम्मा १७ पदको मात्र तोकिएको समयमा निर्वाचित हुने संख्या जति मात्र उम्मेदवारहरुले नियमानुसार रितपुर्वक मनोनयन पत्र दाखिला गर्नु भएकोले तपसिलका उम्मेदवारहरुलाई नेपाल रेडक्रस निर्वाचन नियमावली २०४९को नियम १० बमोजिम निर्विरोध निर्वाचित भएको घोषणा भएकोछ ।
क्र.स
उम्मेदवारको नाम
ठेगाना÷उपशाख
पद
१
सुवोध कुमार सिंह
धनपालथान ७
सभापति
२
मन्दिरा गुरागाईं
विराटनगर ३
उपसभापति (महिला)
३
रामानन्द यादव
सुनवर्षी ७
उपसभापति (खुल्ला)
४
सुकदेव प्रसाद मण्डल
धनपालथान ३
मन्त्री
५
केदार वहादुर थापा
कानेपोखरी २
कोषाध्यक्ष
६
सुरेन्द्र गिरी
बेलवारी ७
उपमन्त्री
७
पुष्पराज माझी
कटहरी १
उपकोषाध्यक्ष
८
मीना जोशी
विराटनगर २
सदस्य महिला
९
रुकमणी अधिकारी
उर्लावारी ५
सदस्य महिला
१०
विष्णुमाया फुयाल
कानेपोखरी ६
सदस्य महिला
११
दिपनारायण प्र. रौनियार
धनपालथान १
सदस्य खुल्ला
१२
क्रृषिकेश कोइराला
विराटनगर १२
सदस्य खुल्ला
१३
विरेन्द्र प्रसाद यादव
विराटनगर ४
सदस्य खुल्ला
१४
विजय कार्की
उर्लावारी ७
सदस्य खुल्ला
१५
शिवराज कोइराला
विराटनगर १
सदस्य खुल्ला
१६
सूर्यनारायण माझी
ग्रामथान ७
सदस्य खुल्ला
१७
भनेन्द्र भण्डारी
ग्रामथान २
सदस्य खुल्ला






