jQuery(document).ready(function($){ //
});

रक्तदान कार्यक्रम २०७८ आयोजना हुदै।
“मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो” “रक्तदान जीवनदान” भन्ने मुल नाराको साथ रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।

यही मिति: २०७८ माघ १६ गते का दिन शहिद पार्क भो. न. पा.-७, भोजपुरमा, नयाँ सोच परिवर्तनशिल युवा सेवा समाज नेपालले आयोजना गर्ने भएको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय