jQuery(document).ready(function($){ //
});

उद्यमशिलता विकास तालिम सम्पन्न भएको छ।

घरेलु तथा साना उद्योग कार्यालय, भद्रपुरद्वारा आयोजित ८ दिने तालिमको समन्वय भने गौरादह न.पा. ले गरेको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

व्यवसाय सचेतना, व्यवसाय सुरु, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण तालिम यहि २०७८।१०।०५ गते देखि २०७८।१०।१२ गते सम्म संचालन भएको थियो ।

उक्त तालीमको प्रशिक्षकहरु फूलमणी मुर्मु र चनिमाया तामाङ्ग हुनुहुन्थ्यो ।

आयोजित समापन समारोहको प्रमुख अतिथि घरेलु प्रमुख जय अधिकारी हुनुन्थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय