jQuery(document).ready(function($){ //
});

सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय गरेको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

मन्त्रिपरिषद बैठकले  ७५३ वटै स्थानीय तहमा एकैपटकमा निर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि २०७४ सालमा भने तीन चरणमा निर्वाचन भएको थियो । त्यतीबेला वैशाख ३१, असार १४ र असोज २ गतेगरी तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय