jQuery(document).ready(function($){ //
});

दमक स्थित एडभान्स मल्टि स्पेसियालिटी हस्पिटलको सेवा विस्तारका बारेमा शुक्रबार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । दमक ७ का वडा अध्यक्ष भिमप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा समाजका विभिन्न क्षेत्रका अगुवाहरुको सहभागीता रहेको थियो । कार्यक्रममा अस्पतालका अध्यक्ष माधव पराजुलीले दमक तथा आसपासका बासिन्दाहरुलाई थप सरल रुपमा स्तरीय सेवा दिने उदेश्यले सेवा विस्तार गर्न लागिएको बताउनुभयो । २५ शैयाको अस्पतालले सेवा विस्तार गरि १०० शैयामा सेवा दिने तयारी गरेको उहाँले जनाउनु भयो । अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन वडा नं. ७ मा नयाँ भवन बनाउने प्रकृयामा रहेको अस्पतालका व्यवस्थापक चैतन्य बरालले जानकारी दिनु भएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय