jQuery(document).ready(function($){ //
});

आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरूले १३ दिन मात्रै चुनावी प्रचार गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार २०७९ वैशाख ९-१० गते उम्मेदवारी दर्ता हुनेछ भने दावी विरोध लगायत कार्य सकेर वैशाख १५ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएपछि चुनावी प्रचारको समय सुरु हुन्छ भने चुनाव हुने दिनभन्दा ७२ घण्टा अगाडिदेखि मौन अवधि सुरु हुन्छ । अर्थात, उम्मेदवारहरूले वैशाख २८ गतेसम्म मात्रै चुनावी प्रचार गर्न पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय