jQuery(document).ready(function($){ //
});

।। भोजराज घिमिरे ।।मोरङ्ग।।

अम्बे मुरारी र आर.के.चिल्ड्रेन अस्पताल को सयुक्त आयोजनामा एक दिने निशुल्क दन्त शिविर सम्पन्न भएको छ।उक्त शिविरमा “११०” दातका बिरामीको उपचार सोही अस्पताल का द्वय डा . मिरा ठाकुर , चर्चिला तिवारीले परिक्षण गर्नु भएको थियोे।
सो शिविरमा सस्थाका अध्यक्ष युवा भण्डारी , सचीव लक्ष्मी चौधरी , सदस्य लक्ष्मी पोखरेल, सरस्वती निरौला , निर्मला गिरि यस्ता शिविर सचालन गर्नाले गरिव निसाए पिछडा वर्ग लाई सहयोग हुने कुरा व्यक्त गर्नु भएको थियो।
अस्पतालको तर्फ बाट सबै उपचारमा आउने बिरामि लाई ब्रस र मन्जन वितरण भएको थियो।अस्पताल परिवारलाई धन्यवाद र मायाको चिन्ह संस्थाकि सस्थापक अध्यक्ष भारती पोखरेलले प्रदान गर्नु भएकोे थियो।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय