jQuery(document).ready(function($){ //
});

२०७२ साल वैशाख १२ गतेको भूकम्पले ध्वस्त पारेको काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भई आज उद्घाटन हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुन निर्मित काष्ठमण्डपको आज दिउँसो १:०० बजे उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

२०७२ साल वैशाख १२ गतेको भूकम्पले ध्वस्त पारेको काष्ठमण्डपको २०७५ देखि पुनर्निर्माण सुरु गरिएको थियो ।

करिब साढे ११ करोड रुपैयाँको लागतमा काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय