jQuery(document).ready(function($){ //
});

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गाउँपालिका उपाध्यक्ष सहित हजारौं जनालाई एमालेमा प्रवेश गराउनु भएको छ ।

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी एमालेमा प्रवेश गरेपछि पर्सा जिल्लाका जनप्रतिनिधी र अन्य पार्टीका नेता कार्यकर्ताहरुमा समेत एमाले प्रवेश गर्ने लहर चलेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय