jQuery(document).ready(function($){ //
});

पछिल्लो घट्नाक्रम अर्थात म पार्टी छोड्ने अन्तिम निचोडमा किन पुगे?

म बिगत २०६९ सालमा संघीय लिम्बुवान राज्य परिषद हुदै लिम्बुवान पार्टी नेपाल जो भेडेटारमा एकता भएको पार्टी बाट राजनिती निरन्तर दिएको थिए।त्यही क्रममा पार्टी २ बरह नहुदै संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च हुन पुग्यो प्रथम महाधिवेशन प्रतिनिधि भइयो सब ठिक चल्दै थियो तर त्यस बखत संघीय बिद्यार्थी युनियन झापा जिल्लाको अधिबेशनना आफु भन्दा पछि आएकोलाइ बिना सहमति अध्यक्ष बनाइसके पछि त्यहा बाट बिद्रोह गरि राष्ट्रिय जनमुक्ति पार्टीमा लागियो २०७४ सालमा त्यहा भने नेपाल बिद्यार्थी मोर्चाको लिम्बुवान राज्य परिषदको संयोजकको जिम्मेवारी पाइयो।त्यस पछि लगातार चुनाब लाग्यो।

eHatiya

पार्टी चुनाबमा होमियो मलाइ पार्टी अध्यक्ष केपि पालुङवा संग इलामको क्षेत्र न.०२ मा खटाइयो।त्यो बखत दिलो ज्यान दिएर लागियो।त्यसै समय पत्रकारितामा भर्खरै प्रवेश गर्दै थिए अर्थात सिक्दै थिए।त्यही समय पार्टीले बिश्वास गरे मलाइ दमक नगर समितिको सचिब समेत बनायो।त्यो भन्दा अगाडि २०७४ साउन २२ गते लिम्बुवान आन्दोलनमा बन्द आव्हान गर्ने क्रममा पक्राउ समेत परियो छुटाउन पार्टीले हिम्मत नै गरेन।पार्टीको लागि देशको लागि लिम्बुवानको लागि भनेर ४८ घन्टा दमकको प्रहरी ठानामा आन्नद संग बसियो।मलाइ पक्राउ भने सेतुमारी बाट गरिएको थियो।

त्यस पछि मन भने केही मर्दै गयो तर पार्टी प्रतिको जिम्मेवारीमा खरो रुपमा उत्रिए कहिले निर्मलाको कान्डमा कहिले दमक ७को काण्डमा खरो रुपले प्रस्तुत भए पार्टीलाई चिनाउने काम गरियो।त्यसप्छी त्यसतै हुँदै जादा पार्टीले १.न प्रदेश समिती गठन गर्ने भन्यो प्रदेश अधिबेशनको तयारी जोडजाडले लागियो।अधिबेशनको प्रतिनिधि भइयो पार्टीको प्रदेशको सह सचिबमा दाबी गरियो त्यस बेला पार्टीजो अध्यक्ष केपि पालुङवाले आश्वासन दिनु भयो बिद्यार्थीमै राम्रो जिम्मेवारी दिने भनेर।म पनि होलान त भनेर चुपचाप एक शब्द नबोली मेरो उम्मेदवारी फिर्ता लिए त्यस बखत म पत्रकारितामा बिझी सकेको थिए।त्यसपछि अलि अलि आफ्नो कर्म तिर ब्यस्त भए भ्याउदा सम्म पार्टीको कार्यक्रममा पुग्ने नियमित बैठकमा जाने जस्तो कार्यमा निरन्तरता नै थियो।पछि खोइ पार्टी पंक्तिलाई के भयो भनौ अर्थात पुर्बेली नेताहरुलाइ के भयो मलाइ बैठकमा बोलाउन छोड्नु भयो कार्यक्रमको जानकारी दिन छोड्नुभयो।यहाँ सम्म त ठिक्कै थियो तर अझ मेरो आत्मा सम्मान प्रती त्यति खेर ठेस पुग्यो जति खेर पार्टी जिल्ला समितिले भ्रष्टाचार विरुद्धको कार्यक्रम दमकमा गर्छ म दमक नगर सचिबलाइ थाहा नै नदिइ त्यो पनि सहियो।त्यस्तै त्यस्तै हुँदै महाधिवेशनमा आइयो महाधिवेशनको बारे पनि जानकारी प्रदेश न.०५ बाट आयो त्यति खेर सम्म स्तखलित भइ सकेको अवस्था थियो।मलाइ जनमुक्ति पुर्बको नेताहरूले किन बाइपास गरियो भनेर बुझ्दै जादा त म उनिहरुको बलियो प्रतिद्वन्द्वी थिएछु।महाधिवेशन पनि सहभागी भइयो त्यहा पनि मेरो उम्मेदवारी रहयो।त्यहा पनि आश्वासन दिइयो तत्कालीन पार्टी अध्यक्ष पालुङवाद्वारा एक दुई महिना भित्र पार्टी प्रदेश सचिब जिम्मेवारी दिने भनेर पर्खियो दुई महिना बिति सक्दा पनि कुनै तयारी नदेखिए पछि काठमाडौ गएको मौका छोपी कुमार लिङ्गदेनलाइ भेटी विभिन्न सहमति गर्दै पार्टी प्रबेश गरियो लिम्बुवानमा तर जनमुक्तिको नेता ज्युहरुले फोन गरेर प्रदेश न.५ मा निमन्त्रणा दिनु भयो म त्यहा गए त्यति बेला काठमाडौबाट बुटवल।अनि बुटवलको भेटमा नेता ज्युहरुले आश्वासन दिनु भयो।अनि पार्टीमा फर्किने बाचा सहित दमक आइयो।त्यो उहाँहरुले पूरा गर्नु भयो।काठमाडौको पार्टी कार्यलयमा मलाइ कार्यलय सचिब बस्न भनियो म बसे मलाई पारिश्रमिक पनि दिइएको थियो तर सबै राम्रै हुँदै थियो।भर्खरै मात्र पार्टीको बैठक सकियो बैठकमा पार्टी अध्यक्ष,पुर्बका महासचिब,केन्द्रिय सदस्य ,उपाध्यक्ष,उपमहासचिवहरु मिलेर अबिनलाइ कार्यलय सचिब १ हुन्न २ हुन्न भनेर खरो बिरोध त्यो पनि सुनियो मन थामेर बसियो अनि सम्झिए मेरो मुल्यांकन त उचित भएको रहेछ भनेर दुख लाग्यो।त्यो कुरा घरकोले थाहा पाए पछि ।तेरो जनमुक्तिले के खुल्क्यायो जस्तो शब्दहरुले प्रहर हुन थाले र पनि सहेरै बसियो। म बिचार गर्न बाध्य भएकी मेरो स्थानिय तह त दमक हो भोलि म चुनाब लड्नुपर्ने भयो भने त यहि हो।अनि मलाइ पुर्बको नेता अर्थात प्रदेश न.०१ कै सेरोफेरोको नेताको साथ चाहिन्छ।यिनले त मलाइ सहयोग गर्ने वाला छैन त्यो देखिएन पनि।

समय छ समय छदै बोरु अलिक समुन्द्रमा नै रमाउने हो कि यो एउटा किनारमा बसेर आफ्नो समय किन खेर फ्याल्ने भनेर सोचियो अनि यसो पनि होनि हैन र,किनार,सानो खहरे खोलामा धेरै ढुङ्गा हुन्छ अनि त्यो गएर अन्त्यमामा समुन्द्रमा नै जोडिने हो नभए सुकेर जाने हो नि हैन र?बोरु समय छदै समुन्द्रमा पौडी खेलाउन आखिर समुन्द्र भनेको समुन्द्र नै हो।जति धेरै ढुङ्गा मुडा भए पनि त्यो सुक्दैन नि त हैन र?

त्यसैले चैत २५ गते मैले बिद्रोह गरेको हो पार्टी परित्याग गरेर जसले जे भनेनी म लिम्बुवान,जनमुक्ति र अहिले नेकपा एसमा हो।अरुले आरोप लगाए जस्तो म छैन फेरी यो मैले स्पष्टीकरण दिएको हैन है।कागले अरुलाइ पनि काह नै देख्छ अनि उसले काग काग भनेरै बोलाउछ वास्तबमा त्यो काग हुदैन।

तपाइको आत्म सम्मानमाठेस पुर्याइ पुर्याइ तपाईं बस्नुहुन्छ कि बिद्रोह गर्नुहुन्छ त्यो तपाइको हिम्मतमा भर पर्छ ।मैले चाहिँ बिद्रोह रुचाए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO