jQuery(document).ready(function($){ //
});

लैङ्गिक समानता सम्बन्धी एक दिने अभिमुखिकरण सम्पन्न दमकमा भिजिवल इम्प्याक्ट नामक संस्थाको आयोजना र रोट्रयाक्ट क्लव अफ दमकको स्थानीय समन्वयमा २०७८ चैत्र २९ गते दमक ५ स्थित कामाक्क्षा होटलमा लैङ्गिगताका र लैङ्गिक समानता सम्बन्धी एक दिने अभिमुखिकरण सम्पन्न भएको छ । स्थानीय २५ जना युवा विद्यार्थीहरुको सहभागितामा सञ्चालित उक्त अभिमुखिकरणमा युवाहरुलाई जेनेरेशन इक्वालिटी फोरम (जि.ई.एफ.) पुस्ता पुस्ताबिच हुने एकअर्का बिचको संवाद र समन्वयबाट हुने फाइदाहरु, आफ्नो शरीर तथा प्रजनन स्वास्थ्य प्रतिको आफ्नो हक, अधिकार र आफ्नो अघिको व्यक्तिको हक अधिकारको सुनिश्चितता, गर्भ र गर्भपतन जस्ता विभिन्न शिर्षकमा एक दिने अभिमुखिकरण सम्पन्न भएको छ । भिजिवल इम्प्याक्टले भुकम्प पश्चात् युवती, महिला र किशोरी हरेकका हकहितका लागि पनि काम गर्दै आइरहेको छ । देशको हरेक क्षेत्रमा काम गर्दै आई लैङ्गिगताका र लैङ्गिक समानतामा वकालत पनि गर्दै आइरहेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय