jQuery(document).ready(function($){ //
});

किसाेर निराैला

      मधुमल्ला– मोरङको मिक्लाजुङमा जारि गोल्डकपको आजको खेलमा, पुलिस क्लव रानी विराटनगरलाइ ४–२ ले हराउँदै आयोजक इस्ट स्टार क्लव मधुमल्ला सेमि फाइनलमा प्रबेश गरेको छ । पहिलो हाफको ५ औं मिनेटमा आयोजक इस्ट स्टारका  जर्सी नम्बर १३ का खेलाडी रुपेश के.सी. ले पहिलो गोल गर्दै खेललाई अग्रता दिलाएका थिए । पुलिस क्लव रानीले निकै राम्रो खेल प्रदर्शन गरेता पनि पहिलो हाफ सम्म कुनै गोल गर्न सकेको थिएन ।

दोस्रो हाफ खेल सुरु भएको ५ औं मिनेटमा पुलिस क्लव रानीले निकै राम्रो अवसर सदुपयोग गर्दै जर्सी नम्बर ३ का खेलाडी दिलिप बहादुर तामाङले एक गोल गरेर खेललाई बराबरि गरेर आयोजकलाई चुनौति दिएका थिए ।

eHatiya

त्यस्तै दोस्रो हाफको २० औं मिनेटमा थप अर्को गोल गर्दै पुलिस क्लवका जर्सी नम्बर ८ का खेलाडी महादेव तामाङले खेललाई जित अघि बढाएका थिए ।

यसबिचमा पटक पटक पोल प्रहार गर्नबाट चुकेको आयोजक लगभग हारको निकै नजिकबाट बच्यो । दोस्रो हाफको इन्जुरि समयको अन्तिम मिनेटमा मिलन राइले आयोजकको तर्पबाट थप गोल गर्दै खेललाई २–२ को बराबरिमा रोके भने त्यसलगत्तै इन्जुरि समय सकिएर खेल सिधै टाइबेकरमा प्रबेश ग¥यो ।

टाइबेकरमा आयोजक इस्ट स्टार क्लव मधुमल्लार्ले ४–२ ले हराउँदै पुलिस क्लव रानी विराटनगरलाइ घर पठाएको छ भने आफ्नो यात्रा सेमिफाइनलका लागि तय गरेको छ ।

आजको म्यान अपदह म्याच विजयी टिमका गोल रक्षक जर्सी नम्बर १३ का रोहित कार्की भए । उनले नगद रु ३००० सहित म्यान अफ द म्याचको उपाधि प्राप्त गरे । उत्त पुरस्कार मधुमल्ला गोल्ड कपका सह–प्रायोजक तथा युवा समाजसेवी साथै युवा व्यवसायी शंकर बजागाइँले प्रदान गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO