jQuery(document).ready(function($){ //
});


किसाेर निराैला
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ९ निवासी मानबहादुर मगरको अधुरो घर निर्माण कार्य सम्पन्न गर्न सहयोग उपलब्ध भएकोे छ । घर निर्माणको काम आर्थिक अभावका कारण रोकीएको थियो । घर निर्माण सहयोग पु¥याउने उद्धेश्यल स्थनीय बिरन उदासको संयोजनमा अम्बिका कार्की, सेमन्त राज दाहाल, मात्रिका तिखत्री र बबिकुमार राईले घर निमार्णका लागी करिब ४० हजार मुल्य बराबरको टिन, कांटी र मगरा उपलब्ध गराएको बिरन उदासले बताउनु भयो ।
निर्माण सामग्री दाताहरुले उपलब्ध गराएको आफुलाई खुसी लागेको मान बहादुर मगरले बतानु भयो । आर्थिक अभावका कारण रोकीएको घर निर्माण कर्य सामग्री जस्ता सहयोग पाए पछी अब आफ्नो घर निर्माण गर्ने सपना पुरा गर्न पाउँदा आफु हर्षित भएकोमा मान बहादुरको श्रीमती कुमारी मगरले बताउनु भयो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय