jQuery(document).ready(function($){ //
});

झापा जिल्ला गौरादह नगरपालिका ९ बैगुन्धुरा (लाफादी ) निवासी अमर मा. वि. मा २०६७ साल को एसएलसी दिने निलकण्ठ भट्टराईका बुवा ६८ बर्षिय आदरणीय भक्ति प्रसाद भट्टराई बिगत ४ बर्षदेखि दम लगायत अन्य शारिरीक कमजोरीले ओछ्यान पर्नुभएको र बिगत ४ बर्षदेखि उहाँको उपचारमा लागेको खर्चले परिवारको आर्थिक अवस्था समेत अत्यन्तै न्यून कमजोर भैसकेको समाचार लगातार आईरहेपछी उहाँको उपचारमा सहयोग पुर्याउने उदेश्यले झापाको गौरादह नगरपालिका वडा न ९ स्थित अमर माध्यमिक बिधालय बैगुन्धुरामा अध्ययन गर्नु भएका २०६७ साल मा S.L.C. दिने ३२ जना विद्यार्थीहरुले
आदरणीय भट्टराईको उपचारका लागि पीडित परिवारका घरैमा पुगेर आज बिहिबार ५८,०००/- ( अन्ठाउन्न हजार) आर्थिक रकम संकलन गरेर पीडित परिवार लाई हस्तान्तरण गर्नु भएको छ । महान सोच अनि बिचार भगवानरुपि महान हातहरुले आफू अध्ययनरत बिधालयमा रहेर सबैजनाले यसरी सेवा गर्न पाएकोमा खुसी व्यक्त गरेका छन भने पीडित परिवारले पनि सहयोग पुर्याईदिनु भएकोमा सम्पूर्ण विद्यार्थी लाई धन्यवाद दिएका छन।

सहयोग पुर्याउने भुपु विद्यार्थी हरुको नामावली यसप्रकार रहेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property
  • तीर्थराज लुइँटेल २२००/-
  • सञ्जीव प्रधान ४०००/-
  • सविना सापकाेटा २०००/-
  • हिरा कार्की १५००/-
  • बालिका कार्की १०००/-
  • सुष्मा राई १५००/-
  • निशा सिग्देल १५००/-
  • मनोज गिरी १५००/-
  • अमन श्रेष्ठ २५००/-
  • सुधिर गुरागाईं १७००/-
  • एन्जल बस्नेत २०००/-
  • नितिशा खड्का १०५५/-
  • दुर्गा सिग्देल २५००/-
  • मनोज सापकाेटा ( दिपक) ३१००/-
  • रिंकु ढकाल ११००/-
  • राजन नेपाल २००५/-
  • नविन खतिवडा ११८५/-
  • सुभेक्षा अधिकारी २०००/-
  • प्रमिला दाहाल १०००/-
  • अनु दाहाल २२५५/-
  • नवराज लुइँटेल १५००/-
  • पूजा लुइँटेल १०००/-
  • प्रसन्ना चापागाईं १०००/-
  • लक्ष्मण डाँगी १०००/-
  • दिपेन्द्र खतिवडा १५००/-
  • विजय पोख्रेल ३२००/-
  • अनिता न्यौपाने १०००/-
  • कला भट्टराई ११००/-
  • रिसिना बस्नेत ११००/-
  • साबित्रा बस्नेत १०००/-
  • रविना श्रेष्ठ ५०००/-
  • रमा उप्रेती २०००/-
    तपाईंहरु सम्पुर्णमा धेरै धेरै धन्यवाद ।
    सहयोग गर्न चाहानुहुने महानुभाबहरुका लागि )
    #छोरा प्रकाश भट्टराई
    सम्पर्क मोबाइल न 9842762248 / 984206684

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय