jQuery(document).ready(function($){ //
});

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ।

मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारले मनोनयन दर्ता गराइरहेका छन्।

RAWA Hills Town Property

RAWA Hills Town Property

विभिन्न नगरपालिकाका मेयर, उपमेयर तथा विभिन्न गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि मनोनयन दर्ता हुँदैछ।

यसैगरी दमक नगरपालिकामा पनि मनोनयन दर्ताको कार्य चलिरहेको छ। यसैक्रममा मौलिक जरो किलो पार्टीका तर्फबाट मेयर पदका लागि राज कुमार दाहाल (राजु) ले पहिलो मनोनयन दर्ता गराएका छन् भने सोही दलकि खेम कुमारी ओलिले उपमेयरको लागि दोस्रो मनोनयन दर्ता गराएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय