jQuery(document).ready(function($){ //
});

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ।

मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।

RAWA Hills Town Property

RAWA Hills Town Property

विभिन्न नगरपालिकाका मेयर, उपमेयर तथा विभिन्न गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि मनोनयन दर्ता सम्पन्न भएको छ।

यसैगरी दमक नगरपालिकामा पनि मनोनयन दर्ताको कार्य सम्पन्न भएको छ।

यसैक्रममा विवेकशील साझा पार्टीका तर्फबाट मेयर पदका लागि रेवत चन्द्र भण्डारी, दमक वडा नम्बर ८ को वडा अध्यक्षका लागी जय विमलि र वडा सदस्यका लागी विन्दु पराजुली भट्टराईले  मनोनयन दर्ता गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय