jQuery(document).ready(function($){ //
});

सरकारले असार मसान्तसम्म सामान आयातमा बन्देज गरेको छ ।आयातमा बन्देज गरिएको सामान निम्न प्रकारका छन् ।

१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु
२. सबै प्रकारका तयारी मदिरा
३. चुरोट तथा सुर्तीजन्य बस्तु ( कच्चा पदार्थ ल्याउन भने छुट छ )
४. हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ )
५. मोबाइल सेट
६. रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका)
७. जीप, कार र भ्यानहरु ( एम्बुलेन्स र शववाहन बाहेक)
८. २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल
५. सबै प्रकारका खेलौनाहरु
१०. खेल्ने तास

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय