jQuery(document).ready(function($){ //
});
सुजन पन्थ


सुन्छु गाउँमा मान्छेको चहल पहल बढ्यो रे
खै के दलमा, के को खालमा जुवाको खेल चल्यो रे
र्याली, सभा, गोष्ठी, चर्किदै छरे
दुलोको मुसो किन हो एक्काशि गाउँ फर्किदै छरे

         र्याली सभा गोष्ठीमा

चुनाबी माहोल गाउको रोदीमा
मुर्ख जनता, चतुर श्याल
नेता चै भोटकै खोजीमा

RAWA Hills Town Property

RAWA Hills Town Property

रेल मोटर गाडी
शिक्षा स्वस्थे खाने पनि
बृहत आयोजनाको नाम
बजेट पारित भष्टचार नियुक्ति
काम अधुरो सम्पनाको मात्र नाम

रात छिप्पयो, समय बद्लियो
पाँच बर्षे योजना छिन् भरमै सक्कियो
बलियो जग, घरको पिल्लर
जनता डकर्मी,
जग चुनाब,
भएर उठ जननेता निडर

जितने जिताउने खेल चुनाबको पाटो हो
बास्तबमा चुनाब नै बिकासको असलि बाटो हो!!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय