jQuery(document).ready(function($){ //
});

नेपाल एक धर्म निरपेक्ष राष्ट्र हो, यहाँ सबै धर्म मिलेर बस्छन् येसको जिवन्त उदाहरण दाहाल परिवारले दिदै आएको छ। यसै अनुरुप सदा झै आज सहयोग हस्तान्तरणको कार्यक्रम समेत गरेको छ ।

उषा दाहाल र उत्सव दाहालद्वारा संयुक्त आयोजनामा आज दमक मस्जिदमा खानेकुरा हस्तान्तरण गरेको छ। मुस्लिम धर्ममा लिइने वर्तको आज समाप्ति दिन भएकोले उहाहरुले खानपिन कार्यक्रम आयोजना गरि वर्त समाप्ति गरिएको थियो।

RAWA Hills Town Property

RAWA Hills Town Property

आयोजित कार्यक्रममा खानेकुराहरु जस्तै फलफूल, छगोडा र अन्यखानेकुरा प्रदान गरिएको थियो। उषा दाहाल हङकङ बासी भएता पनि सार्हो गाह्रो र अफ्ट्यारोमा दमकमा बसो बासगर्ने व्यक्तिलाइ विगत लामो समय देखि सहयोग गर्दै आउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय