jQuery(document).ready(function($){ //
});

।।भोजराज घिमिरे ।।मोरङ ।।

२०७९ साल को मात्री दिवस तथा आमाको मुख हेर्न दिनको अवशरमा अम्बे मुरारी सेवा केन्द्र परिवार बिराटनगर “८” ले एक कार्यक्रम बिच आज २० जना ७० वर्ष भन्दा माथिका आमाहरु को मुख हेरि सम्मान गरेको छ।
यस्तो गर्नुको उदेश्य आफ्नो सस्कृति परम्परालाइ र सस्कारको जगेर्ना साथै भावि पुस्तालाई शिक्षा मुलक कार्य गरून् भने रहेको कुरा सस्थाकी सस्थापक अध्यक्ष भारती पोखरेल ले बताउनु भयो।
आज आफ्ना आमा बुवा लाई सन्तानले बृध्द आश्रम लगेर छोडने प्रवृती बढेको बेला सस्थाले यसरी गरेको कार्य प्रती आमाहरुले खुसी ब्यक्त गर्नु भएको थियो।
आमा नै हुन जस्ले आफ्नो सन्तान को लागि कुनै भेद भाव राखदैन।आमानै हाम्रो ईश्वर हुन जसले हामी लाई यो धरामा ल्यायो।मात्री दिवस को अवसर मा विश्व भरिका सम्पुर्ण आमा लाई नमन।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय