
प्रतिनिधि सभाको समानुपातिक सांसद महेन्द्र कुमारी लिम्बुले संचारकर्मी अबिन लिम्बु माथी दुर्ववहार गरेकी छन।उनले दमक नगरपालिका भित्र लिम्बुलाइ दुर्ववहार गरेकी हुन।
लिम्बुले सांसद लिम्बू र आफु फूपू भदाइ भएको बताए।दमक नगरपालिका हाताभित्र सर्बदलिय बैठक सुरु हुनु अघि बाहिर बसिरहेको लिम्बुलाइ सांसद लिम्बुले एक्कासि यहाँ पत्रकार बस्न पाउदैन भन्दै हप्काउदै तानेको बताएका छन। उनिहरु बीच दमक काङ्ग्रेसको समाचार बनाएको
बिषयमा दिउसै फोनमा बार्तालाप भइ सामन्य भनाभन समेत भएको लिम्बुले बताए। संचारकर्मी लिम्बुले सांसद बिरुद्ध आफू माथी गरिएको हदै सम्मको बेहोरा बिरुद्द सम्बन्धित निकायमै उजरी दिने बताएका छन।