
के पि ओलिको गृह नगर दमकमा गठबन्धनको अग्रता कायमै ।
झापाको दमक ७ मा भिम पौडेल भारी मतान्तरले बिजयी भएकाछ्न । निबर्तमान अध्यक्ष पौडेलले एमालेका उम्मेद्बार राधाकृष्ण अचार्यलाई हराउदै बिजयी भएका हुन । पौडेल गठबन्धन्बाट उम्मेद्बार बनेका थिए ।
© 2025: दमक अनलाईन मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd