रौतहटको यमुनामाई–२ मतदान केन्द्रबाट मतपेटिका खोसेर फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। ४६ वर्षीय चन्देश्वर बैठालाई घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।
© 2026: दमक अनलाईन मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd