jQuery(document).ready(function($){ //
});
।। सुमन खड्का ।। झापा ।।

करिब २ बर्ष अघि कमल १ सरङ्पाडा संघर्ष समिति नामको संस्था कमल गाउपालिकाको तल्लो भेग वार्ड नम्बर १ सरङ्पाडामा केन्द्रित रहेर स्थापना गरिएको थियो। सो समितिको काम थियो नरेन्द्र जनता मा. वि.को अपारदर्शीताको उजागर र सोहि विद्यालयको स्वामित्वमा रहेको खेलमैदानको स्तरोन्नति । अहिले यी दुबै काम पूरा भै सकेको अवस्था छ । नवनियुक्त प्रधानाध्यापकले विद्यालयमा थुप्रै सुधारका कामहरुको थालनी गरेका छन । त्यसैगरी कुल ६ लाख लागतमा खेलमैदानको स्तरोन्नतिको काम पनि गत पौषमा सम्पन्न भएको थियो । मैदानमा झार पलाउनका केहि महिना खेल्न निशेध थियो । अहिले अधिकान्श भागहरुमा झार पलाएपछी सो मैदान खेल्नका लागि सुचारु गरिएको छ। अपराह्न ४ बजे पश्चात् स्थानिय खेलाडीहरुले ७-१६ बर्ष उमेर समुहकालागि निशुल्क ट्रेनिङ र ब्यायामको ब्यवस्था गरेका रहेछन ।
यत्रो सरकारी लगानी गरिएको संरचनामा बालबालिकाको चासो देखिएता पनि स्थानीयहरुले भने बेवास्ता गरिएको पाइयो। दिनहु जसो मैदान हुँदै ट्रयाक्टर तथा जे. शि. बि. चलाएको पाइयो । गाइबस्तु पनि सधै चराउने र भाइहरुले बिरोध गरे उल्टै गाली सम्म गर्ने प्रबृत्ति खुलेआम चल्दा रहेछ्न । यसरी पहिला कै जस्ता कार्यहरु दोहोरिएकाले अब मैदान पहिलाकै अवस्थामा पुग्ने चिन्ता खेलाडीहरुमा प्रष्ट देखिन्थ्यो। यो मैदानलाई यस्ता कार्यहरु बाट बचाउन नव निर्वाचित स्थानीय निकायको ध्यान जान जरुरी छन । यसो नगरिए यो सामाजिक सम्पत्ति के महत्त्व रहला र?

eHatiya

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO