jQuery(document).ready(function($){ //
});

सामाजिक तथा धार्मिक व्यक्तित्व बिराट्नगर वडा न.८ निवासी श्री गणेश प्रसाद पोखरेल र उहाँ कि श्रीमति सरस्वती पोखरेल ज्यु लाई विश्व हिन्दु महा संघ मोरङ ले एक समाहारो बिच नागरिक अभिनन्दन गरेको छ।साथै प्राज्ञ दधिराज सुवेदी द्वारा सम्पादक गरिएको ” मधुमारा” नामक कृति को लोकार्पण गरिएको छ। सो पुस्तक मा मधुमारा का एतिहासिक व्यक्तित्व हरुको बारे लेखिएको छ।
पण्डित समाजसेवी भवानी प्रसाद निरौला को प्रमुख आतिथ्य मा सम्पन्न भएको थियो।कार्यक्रम को अध्यक्षता विश्वहिन्दु महासघ कि शोभा पोखरेल ले गर्नु भएको थियो भने पुस्तक को चर्चा समाजसेवी कविराज न्यौपाने गर्नु भएको थियो ।साहित्यकार दधिराज सुवेदी समाजसेवि भिखमचन सरल ले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो।।।सो पुस्तकमा पत्रकार भारती पोखरेलले आफ्ना पिताको इतिहास बारे लेख्नु भएको छ।पुस्तक मा १२० पृष्ठ रहेको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय